बजेट सच्याउन एमाले अध्यक्ष ओलीको सरकारलाई सुझाव

बजेट सच्याउन एमाले अध्यक्ष ओलीको सरकारलाई सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बजेट सच्याउन सुझाव दिएका छन् । बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेट सच्याएवापत सरकार असफल भयो नभन्ने बताए । उनले भने, ‘सच्याउनुस् बजेट। सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ हामी। देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ ।’

उनले यो बजेट समृद्धि नेपाल, सुखी नेपालीका लागि नभएर गठबन्धनको जीवन रक्षाको बुटिक मात्रै भएको टिप्पणी गरे । नेपाल र नेपालीको हितको योजना कार्यक्रम र लगानीको बजेट आवश्यक भएको बताए । उनले पूँजीगत खर्च घटाउनु अहिलेको नेपाली पुस्ताको आवाजलाई आत्मसात गर्न नसक्नु भएको उनको भनाइ छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.