ईलाममा भेन दुर्घटना हुँदा २ जनाको मृत्यु  ८ घाईते

ईलाममा भेन दुर्घटना हुँदा २ जनाको मृत्यु  ८ घाईते

 

ईलाम। सुर्योदय नगरपालिका-७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भेन दुर्घटना हुँदा २ जनाको  मृत्यु, ८ जना घाईते भएका छन् । हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लागिएकोमा माईजोमाई गाँउपालिका-४ का ७६ बर्षिय राम प्रसाद तिमसिना र माईजोमाई-३ का ४० बर्षिय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो । चालक सहित ८ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.