FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

२९ बैशाख। “शिक्षक तथा सुरक्षाकर्मीले पाए राहत, सप्तकोशी नगर फेरि विवादमा” शिर्षकको समाचार बिराट खबर अनलाइन पत्रिकाले सच्याएको छ। ward-3 स्थानियलाई उद्धृत गरेर लेखिएको समाचारमा दर्शन चौधरीका छोरा बुहारी नै जनपद प्रहरीमा रहेको तथा उनले राहत प्राप्त गरेको भन्ने समाचार उल्लेख रहेको थियो। राहत दर्शन चौधरीले नभई उनकी छोरी शर्मिला चौधरीले लिएकोमा अन्यथा भएको छ। २०७७ बैशाख २८ गते प्रकाशित भएको उक्त समाचार २०७७ बैशाख २९ गतेको www.biratkhabar.com को अनलाइन पत्रिकाको समाचारमा सच्चाइएको छ। यसबाट उक्त परिवारको आत्मसम्मानमा पर्न गएको अषर प्रति बिराट खबर क्षमाप्रार्थी छ। सच्याइएको समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस
… https://biratkhabar.com/archives/4341

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail