बालिकालाई दुर्व्यबहार गर्ने एक जना पक्राउ

बालिकालाई दुर्व्यबहार गर्ने एक जना पक्राउ

पबित्रा संगम, मोरङ । मोरङको विराटनगर महानगरपालिका-१४ मा बालिकालाई दुर्व्यबहार गरेको आरोपमा शुक्रबार १ जनालाई पक्राउ गरिएको छ । दुर्व्यबहाको आरोपमा बिराटनगर-१४ मा किराना पसल संचालन गर्दै आईरहेका बर्ष ५२ को भवानी प्रसाद सिंखडालाई पक्राउ गरिएको हो । साँझ साढे ६ बजेको समयमा ओखलढुंगा घर भई बिराटनगर महानगरपालिका-३ मा डेरा गरी बस्दै आइरहेका ३ बर्षीया बालिकालाई सिंखडाले दुर्व्यबहार गरेको भनि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.