भाकपा नेता येचुरी काठमाडौं अाइपुगे

भाकपा नेता येचुरी काठमाडौं अाइपुगे

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी र केन्द्रीय सदस्य जोगेन्द्र शर्मा अाज नेपाल आइपुगेका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ । यसका साथै उनले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

तस्वीर : विष्णु रिजालको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.