हाेमपेज > ब्रेकिङ्ग न्यूज > टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

बिराटनगर । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail

विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *