टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु विराट खबर ४ कार्तिक २०७५, आईतवार ब्रेकिङ्ग न्यूज, समाचार, समाज 0 बिराटनगर । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । currentnews