प्रवास, मोफसल, राजनीति, समाज
मिक्लाजुङ गाउँपालिकामा भ्रामक प्रचार गरेको भन्दै एमालेको आपत्ति

उर्लाबारी । नेकपा एमाले मिक्लाजुङ गाउँपालिका मोरङले आफ्नो पार्टीको विजय सुनिश्चित भएको देखेर विपक्षीहरुले एक जना असन्तुष्ट कार्यकर्ताको आधारहिन बिज्ञप्तिलाई लिएर भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि एक महिना अघि नै उम्मेद्वारी घोषणासहित एमालेले मिक्लाजुङमा चुनावी अभियान गरिरहेको छ । सो गाउँपालिकामा एमालेप्रतिको व्यापक जनलहरबाट अत्तालिएर […]

गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग–महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग गरेको दाबी गरेका छन् । प्रेस चौतारी मोरङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेको दाबी गरेका हुन् । विराटनगर महानगरका एमाले मेयर उम्मेदवार विनोद ढकालको चुनावी अभियानमा बिहीबारदेखि संलग्न पोखरेलले भने– ‘तपाईँहरुले थाहा पाउनुभयो भएन, गृहमन्त्रीले मोरगं […]

विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी

अबिजाल बिष्ट बिराटनगर । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन विराटनगर तथा जिल्लाका १७ ठाउँमा उम्मेदवारी मनोनयनदर्ता प्रक्रिया आइतबार सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १४, उपमेयरमा ११ र वार्ड अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको […]

पुष्पलाल चोकमा कांग्रेसको सम्पर्क कार्यालय

शंकर दाहाल विराटनगर । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरका उम्मेदवार भीम पराजुलीले संयुक्त रूपमा उद्घाटन गरे । वडा नम्बर ३ अन्तर्गतका मतदातालाई लक्षित गरी […]

युनियनका पत्रकार र काँग्रेस उम्मेदवारबीच अन्तरसम्वादः– ‘विराटनगर सञ्चार क्षेत्रकै हब बन्न सक्छ’

अबिजाल बिष्ट विराटनगर । नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका उम्मेदवार भीम पराजुली र उपमेयर उम्मेदवार इन्दु कार्कीले नगरमा सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तरसम्वाद कार्यक्रममा मेयर पदका उम्मेदवार पराजुलीले एक नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चार क्षेत्रको विकासमा आफूले सहयोग गर्ने बताउनु भयो । पराजुलीले […]

उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

शंकर दाहाल बिराटनगर । नेपाली काँग्रेस मोरगंले उर्लाबारी नगरपालिकाको मेयर तथा उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष सहित सबै सदस्यहरुको नामाबली सहित उम्मेदवारको नाम घोषणा गरेको छ । काँग्रेस उर्लाबारी नगर चुनाव प्रचार प्रसार समितिले एक कार्यक्रमबीच पार्टी महासमिति सदस्य ललित अधिकारीले सबै उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । जस अनुसार असार १४ गते हुने […]

हाम्रो दुहवी र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल

रोशन वेन्गानी! विराटनगर दुहवी नगरपालिकामा नेकपा एमाले नगरकमीटीले चुनावी अभियानलाई सशक्त बनाएको छ । नेकपा एमाले सुनसरीले दुहवी नगरपालिकामा विनय पोखरेललाई नगरको मेयर पदमा उम्मेदवार  खडा गरी दुहवी नगरकमीटी अभियानलाई अझ सशक्त बनाएको हो । तनमुना स्थायी घर भएका ६५ वर्षिय विनय पोखरेलले दुहवी नगरपालिकालाई सबैको साझा नगरका रुपमा विकास गर्ने सहित दीर्घकालिन र अल्पकालिन […]

५ वर्षभित्र उर्लावारीलाई “समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर” :-भुपाल सिंह जिमी

घनेश्याम भण्डारी/ उर्लावारी ।  नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ । एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । […]

मेरो उम्मेदवारी समग्र वडा नं. २ को विकासका लागि–महेश वाहेती

यतिखेर बिराटनगर महानगरपालिका सबैको चासो र पर्खाईको राजनैतिक बिषय बनेको छ । दोस्रो चरणको मनोनयन हुने दिन असार २ गतेको पर्खाईमा बसेका एक युवा ब्यबसायी आजको २ दिन पछि अर्थात असार ४ गते आईतबार निर्बाचन कार्यालयमा आफनो आधिकारी उम्मेदवार दिने तयारीमा रहेका छन् । मोरङको विराटनगर ऐतिहासिक सहर हो । सरकारमा रहेको घटकहरुको गठबन्धनका कारण […]

विराटनगर महानगरको स्थानीय चुनाव, महानगरको भिजन सहित राम्रो र हाम्रो बिराटनगर बनाउने योजना भएका एमाले उम्मेदवार– बिनोद ढकाल

अबिजाल बिष्ट । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस उम्मेदवार टुंगो नलगाएर अन्योलमा रहेको परिस्थितिलाई अवसरमा बदल्दै नेकपा एमालेले चुनावी अभियान थालेको छ । केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको उम्मेदवार टुंगो लगाएपछि एमाले विगतका स्थानीयनिकाय चुनावलाई विश्लेषण गर्दै रणनीति बनाउन थालेको छ । एमालेले पञ्चायतपछि भएका तीन मध्ये दुई पटक स्थानीय निकाय चुनाव आफ्नो पक्षमा पारेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.