अर्थ वाणिज्य, पत्रपत्रिका, फोटो फिचर, ब्यापार, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
तस्वीर–विनय राजवंशी, सुनसरी । सप्तकोशी नदीमा आश्रित माझी समुदायलाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट माछा मार्ने अनुमति पाएपछि विभिन्न समुह बनाई सप्तकोशी नदीले कटान गरिएको भंगालोमा पानी सुकेपछि सामुहिक रुपमा माछा मार्दै माझी समुदाय । यसरी माछा मार्नका लागि हरेक वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षबाट अनुमति पत्र लिनुपर्ने नियम रही आएको छ । उनीहरुले दैनिक स्थानीय जातिका […]
विनय राजवंशी, बिराटनगर । प्रधानमन्त्रि केपी शर्मा ओलीले तामझामका साथ उदघाटन गरेको प्रदेश नं १ को पहिलो कृषि बजार अलपत्र परेको छ । मोरङको कटहरी गाउँपालिका १ मा निर्माण गरी उदघाटन गरेको पनि २ महिना भयो तर आजका मिती सम्म सञ्चालनमा आएको छैन् । निर्माण सम्पन्न भैसकेको ६ महिनापछि एकिकृत तरकारी तथा फलफुल थोक बजार […]
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरगं जिल्लाका बिभिन्न तीन स्थानमा लगाएको अफिम खेती नष्ट गरेको छ । पथरी शनिश्चरे नगरपालिका र सुनबर्सी गाउपालिका बिच भागमा पर्ने एक ग्रामिण गाउमा लगाइएको १ कठ्ठा १४ धुर जग्गामा लसुनसँगै रोपेर फलाइँदै गरेको अफिमका बोट नष्ट गरेको हो । अफिसको बिउ पनि लसुनजस्तै गरी उम्रिने र लसुनसँगै […]
बिराटनगर । बिराटनगर स्थित पुरानो डिस्पी रोडमा रहेको सिटी मार्वलले सोनामी सेरामिक्स प्रा.लि.का ब्राण्डका दुराग्रेस टायल पुर्बि नेपालको आधिकारिक बिक्रेता रहेकोले आजैबाट बिक्री बितरण शुरु गरेको छ । आज भब्य समारोह गरी सञ्चालन ल्याएको हो । बिगत बर्षहरुले देखि नै हार्डवेयरका बिभिन्न सामानहरु लगायत सटी मार्वल्सले विभिन्न टायल्स, मार्वल जस्ता सामाग्री विक्रीवितरण गर्दै आएको र […]
बिराटनगर । क्यान महासंघ नेपाल मोरगं जिल्ला शाखाको आयोजनामा बिराटनगरमा ५ दिने प्रबिधि मेला शुरु भएको छ । १ नम्बर प्रदेशका कानुन तथा आन्तरिक गृह मन्त्रि हिक्मत कार्कीले क्यान इन्फोटेक २०१९ को उदघाटन गर्दै अबको युग प्रबृधिको हो तसर्थ कागाज प्रणालीलाई बिस्तारै न्युनिकरण गर्दै लान प्रदेश सरकार तयार रहेको बताउनु भयो । इन्फोटेकमा रोबो बार, […]
उमेश खत्री । प्रदेशको नम्बर एकको किसानलाई लक्षित गरि कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कट्ठा र कटहरी गाउँपालिकाको बाकी सहित ५ बिगाहा २ कट्ठा व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले फलफुल तथा तरकारी बजारको निर्माण पुरा भएको हो । करिब १६ […]
सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादपछि उत्पादित सामग्री बिक्रीमा रोक लगाइएको छ। लामो समय त्यसै बसेका मेसिनको परीक्षण सफल भएपछि जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको उत्पादन थालेको थियो । उत्पादन गरिएको २६ टन सुतली उद्योग परिसरमै थन्किएको छ । तिहारअघि नै उत्पादन भएको सुतली बिक्री गर्न आवश्यक पर्ने निर्णय प्रक्रियासमेत […]