Dr. Manish Agrawal
डा. मनीष अग्रवाल
ओरल एन्ड म्याक्सिलोफेशियल सर्जन
5.0 / 5.0
परिचय:
डा. मनीष अग्रवाल एक दक्ष र अनुभवि ओरल एन्ड म्याक्सिलोफेशियल सर्जन हुनुहुन्छ। उहाँले डि.यू. बंगलादेशबाट BDS र BSMMU, बंगलादेशबाट MS गरेका छन् र गोल्ड मेडलिस्ट हुनुहुन्छ। ८ वर्षको अनुभव र समर्पणका साथ, उहाँ प्राइम अस्पतालमा रोगीहरूको उचित उपचार र सेवा प्रदान गर्नुहुन्छ।
अपोइन्टमेन्ट बुक गर्नुहोस्