कोशीमा पार्टीको निर्णयविरुद्ध कांग्रेसका ८ प्रदेशसभा सदस्य, एमालेसँग मिलेर केदार कार्की मुख्यमन्त्री बन्ने

कोशीमा पार्टीको निर्णयविरुद्ध कांग्रेसका ८ प्रदेशसभा सदस्य, एमालेसँग मिलेर केदार कार्की मुख्यमन्त्री बन्ने

विराटनगर । पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेसका ८  प्रदेशसभा सदस्य उभिएका छन् । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।

त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर गरेरन् । यसअघि उद्धब थापालाई मत दिएकी सुनिता गुरुङले भने अहिले हस्ताक्षर गरेको ती सांसदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.