एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक

एसिया कपमा भारतविरुद्ध आशिफ शेखको शानदार अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

उनले २७ ओभर २ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *