भुक्तानी नपाएपछि आन्दोलन चर्काउँदै निर्माण व्यवसायी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भुक्तानी नपाएपछि आन्दोलन चर्काउँदै निर्माण व्यवसायी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाएको छ । महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाएको महासंघले जनाएको छ ।

भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.