कांग्रेस नेता खतिवडाले भने- प्रतिपक्ष दलहरुले संसद हल्लाइदिए, कांग्रेस कमजोर भयो

कांग्रेस नेता खतिवडाले भने- प्रतिपक्ष दलहरुले संसद हल्लाइदिए, कांग्रेस कमजोर भयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिपक्ष दलहरुले संसद हल्लाइरहेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा उनले संसदमा कांग्रेस कमजोर भएको बताए ।

उनले भने, ‘संसदमा सभापति कहिलेकाहींमात्रै जाने, उपसभापति दुवै मन्त्री भइहाल्नुभयो, उपस्थित नै कम हुने । महामन्त्रीहरु छिनछिनमा आउने, देखापर्ने तर, प्रतिपक्षले संसद कसरी हल्लाउँछ भन्ने देख्नुभएको छ रु कसरी संसद चलेको छ रु त्योबारे पनि छलफल गरेर जाने व्यवस्था गरे दह्रो भएर प्रस्तुत हुन सक्थ्यौं ।’

संघीय सांसदसमेत रहेका खतिवडाले एकले अर्कालाई गाली गरेर पार्टी नबन्ने बताए । उनले भने, ‘शेखर कोइरालाले संयम राजनीति गरेर पार्टीलाई दरो बनाउन पहल गर्नुभएको छ । गुटका कुराले मात्रै पार्टी दह्रो हुँदैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.