कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुख गौतमको पनि हस्ताक्षर

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुख गौतमको पनि हस्ताक्षर

विराटनगर। कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८९२० बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए ।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका हुन् ।

कोसीमा सरकार गठनका लागि ४७ सांसदको साथ चाहिन्छ । गठबन्धन दलसँग सभामुखलाई जोड्दा मात्र बहुमत पुग्छ । तर, एमालेले सभामुख दलविहीन अवस्थामा रहने भएकाले सरकार गठनमा गणना गर्नु संविधानविपरीत भएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।

असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले सरकार गठनमा दाबी पेस गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.