बागमती प्रदेशसभा बैठक आज बस्ने, विवाद टुङ्ग्याउने सम्भावना

बागमती प्रदेशसभा बैठक आज बस्ने, विवाद टुङ्ग्याउने सम्भावना

काठमाडौं । बागमती प्रदेशसभाको आज साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भाई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतवार साँझ बस्ने भनिएको बैठक आज सोमवारका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्तालाभ गरी सहमति गरी बिबाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.