कोशी प्रदेशको नामाकरणबाट एमाले पछि हट्दैन : अध्यक्ष ओली

कोशी प्रदेशको नामाकरणबाट एमाले पछि हट्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पार्नु भएको छ । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले बताउनु भयो ।

कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताउनु भयो । कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उहाँको भनाइ छ । उहाँले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसंग बुझ्न नपाएको उल्लेख गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.