कोशी प्रदेशमा विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय

कोशी प्रदेशमा विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो ।

यसअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.