आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौँ । संसदले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रतिनिधिसभाले विनियोजन विधेयक २०८० बहुतले पारित गरेको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

यसअघि विपक्षी दल नेकपा एमालेले विधेयक पारित गर्नका लागि मतविभाजन गर्न सभामुखसमक्ष माग गरेको थियो । मतविभाजनअनुसार बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा। प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.