साफ च्याम्पयिनशिप फुटबल : नेपालले पाकिस्तानलाई १-० गोलले हरायो

साफ च्याम्पयिनशिप फुटबल : नेपालले पाकिस्तानलाई १-० गोलले हरायो

काठमाडौं । भारतमा जारी साफ च्याम्पयिनशिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको छ । नेपालको जीतमा ८०औँ मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् । उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।

उनी दोस्रो हाफको सुरुवातमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।

पहिलो खेलमा कुवेतसँग ३(१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.