आइसीसी विश्वकप २०२३ को खेल तालिका सार्वजनिक

आइसीसी विश्वकप २०२३ को खेल तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

विश्वकपको पहिलो खेलमा ५ अक्टोबरमा अहमदाबादमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । २०१९ को विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री बढी प्रहार गरेको आधारमा उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.