कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.