विराट व्यापार संघ अन्तर्गतको महिला उद्यम समिति सामाजिक काममा सक्रिय, सय परिवारमा झुल र छाता वितरण

विराट व्यापार संघ अन्तर्गतको महिला उद्यम समिति सामाजिक काममा सक्रिय, सय परिवारमा झुल र छाता वितरण

विराटनगर । विराट व्यापार संघ अन्तर्गतको महिला उद्यम समितिले विराटनगर महानगरपालिका वडा नंबर ४ को गडेरी टोलमा झुल र छाता वितरण गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै सय विपन्न परिवारलाई झुल र छाता वितरण गरेको हो ।

 

कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुली, विराट व्यापार संघका अध्यक्ष नरेशकुमार खत्री, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल ,संस्थापक अध्यक्ष ध्रुव दाहाल र महिला समिति अध्यक्ष सरस्वती ओझाले झुल र छाता वितरण गर्नु भयो ।

नजिकिँदै गरेको वर्षा, आजभोलिको गर्मी, मच्छर लगायतबाट बच्न विपन्न परिवारलाई राहतस्वरुप झुल र ठूलो छाता वितरण गरिएको विराट व्यापार संघका कार्यकारी अधिकृत धरणी निरौलाले विराट खबरलाई जानकारी दिनु भयो । विराट व्यापार संघ र यस मातहतको महिला समितिले विभिन्न समयमा सामाजिक कार्य गदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.