विराटनगर तनावग्रस्त, पहिचान पक्षधर र प्रहरीबीच झडप

विराटनगर तनावग्रस्त, पहिचान पक्षधर र प्रहरीबीच झडप

विराटनगर । नामकरणको विरोधमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीचमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।

प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । कोशीसभा सचिवालय अगाडि झडप भएको छ । विराटनगरको स्थिति तनावग्रस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.