कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा प्रदेश प्रमुखसमक्षआर्थिक प्रतिवेदन प्रस्तुत

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा प्रदेश प्रमुखसमक्षआर्थिक प्रतिवेदन प्रस्तुत

विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले प्रदेश प्रमुख परशुराम खापुङसमक्षआर्थिक वर्ष २०७८र७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज (बुधवार) आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्नु भयो । प्रतिवेदन ग्रहण गर्दै खापुङले नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिमका काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न गरेको विश्वास लिएको बताउनु भयो । ।

उहाँले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गर्नु भएको छ । मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानुनबमोजिम कार्य सञ्चालन, प्रदेशउपर दायर मुद्दामा प्रतिरक्षा र सरकारलाई कानुनी परामर्श दिने काम गर्दै आएको जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.