सांसद अमरेशकुमार सिंह संसद बैठकमा अर्धनग्न

सांसद अमरेशकुमार सिंह संसद बैठकमा अर्धनग्न

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज सोमबारको संसद बैठकमा आफूले लगाएका लुगा खोलेर विरोध जनाउनु भएको छ ।

बैठकमा बोल्न नपाएको भन्दै उहाँले आफूले लगाएका लुगा खोल्नु भएको हो । सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उहाँलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *