राष्ट्रपतिद्वारा वैशाख २४ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २४ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिनु भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.