राष्ट्रपतिद्वारा अध्यादेश जारी, मिटरब्याज पीडितले राहत पाउलान् त ?

राष्ट्रपतिद्वारा अध्यादेश जारी, मिटरब्याज पीडितले राहत पाउलान् त ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधवार) मिटरब्याज पीडितको समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नु भएको छ ।

नेपालको संविधानको धारा ११५ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमा जनाउनु भएको छ । सरकारले मिटरब्याज पीडित समस्या समाधानका लागि समिति पनि गठन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.