मिसन ग्रासरूट अन्तरगत उदयपुरमा प्रेस चौतारी र एमालेको विशेष कार्यक्रम

मिसन ग्रासरूट अन्तरगत उदयपुरमा प्रेस चौतारी र एमालेको विशेष कार्यक्रम

गाइघाट: मिसन ग्रासरूट अभियान अन्तरगत प्रेस चौतारी उदयपुरको संगठन सुदृढीकरण कार्यशाला तथा पूर्ण बैठक सम्पन्न भएको छ। उदयपुरको कटारीमा चौतारीको संगठन सुदृढीकरण कार्यशाला तथा पुर्ण बैठक सम्पन्न भएको हो ।

भेलाबाट प्रेस चौतारीको जिल्ला अध्यक्षको जिम्मेवारी पुरूषोतम सापकोटाले पाउनु भएको छ । यस्तै उपाध्यक्ष पदमा राकेश नेपाली र सचिवमा अन्जनीकुमार अधिकारीले जिम्मेवारी प्राप्त गर्नु भएको छ।

यस्तै पार्टीको संघीय निर्वाचन क्षेत्र नम्बर २ स्तरीय प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य शेरधन राईले सो कार्यक्रममा नेता तथा कार्यकर्तालाई विशेष प्रशिक्षण दिनु भएको थियो।

स्थायी कमिटी सदस्य राईले एमालेले अघि सारेको ग्रासरुट अभियानको महत्व,अब एमालेको भूमिका, एमाले नेता तथा कार्यकर्ताले अहिलेको परिस्थितिमा खेल्नुपर्ने भूमिकालगायतका सम्बन्धमा प्रष्ट पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.