खाँदबारी । नेपाल उत्पीडित जातिय मुक्ति समाज खाँदबारी नगरपालिकाको वडा नम्बर ७ स्तरीय भेला सम्पन्न भएको छ । एमालेको मिसन ग्रासरुट अन्तर्गत भएको भेलाले कमिटी पनि गठन गरेको छ ।
मिसन ग्रासरुट अभियानको सिलसिलामा खादबारी ७ मा मुक्ति समाजको वडा कमिटी गठन भएको नेता खड्ग राईले जानकारी दिनु भयो ।
Leave a Reply