एमाले मिसन ग्रासरुट महाअभियान तेह्रथुमको छथरमा सफलतापूर्वक सम्पन्न

एमाले मिसन ग्रासरुट महाअभियान तेह्रथुमको छथरमा सफलतापूर्वक सम्पन्न

तेह्रथुम । नेकपा एमाले मिसन ग्रासरुट महाअभियान अन्तर्गत छथर– ६ सुदाप तेह्रथुममा पार्टी शिबिर सम्पन्न भएको छ । उक्त शिविरमा संगठित सदस्य नवीकरण,नया सदस्यता आवेदन फर्म दर्ता,बृद्ध तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, उत्पादनसँग जोडिएका व्यवसायीलाई सम्मान कार्यक्रम, प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश कमिटी सचिबालय सदस्य लक्ष्मण तिवारी, छथर गाउपालिका अध्यक्ष सन्तोष तिगेला र छथर गाउँपालिका उपाध्यक्ष तारा ढकालले अबको कार्यदिशा र प्रशिक्षणमा ग्रासरुट अभियानको सम्बन्धमा प्रष्ट पार्नु भयो । यस्तै छथर गाउपालिकाको वार्ड स्तरिय अभियान कार्यक्रम समापन भएको छ ।

मिसन ग्रासरुट अन्तर्गत छथर गाउँ पालिकाको वडा नम्बर –६, सुदापको कार्यक्रमको सम्पन्नतासँगै यस गाउँ पालिकाको वडा स्तरको कार्यक्रमको सकिएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.