मिटरब्याज साहुलाई नेताको समर्थन, पीडितहरु बिरामी पर्न थाले 

मिटरब्याज साहुलाई नेताको समर्थन, पीडितहरु बिरामी पर्न थाले 

काठमाडौं । मिटरब्याज साहुलाई नेतालाइ च्यापेकै कारणले आफ्नो माग हुन नसकेको पीडितहरुले बताएका छन् । काठमाडौंमा आएर आन्दोलन गर्दा पनि अझै पनि माग पूरा हुनेमा उनीहरु सशंकित छन् ।

न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् ।

धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ । हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाण्डौको चिसोले पनि छोएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.