मोरगंमा मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान शुरु

मोरगंमा मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान शुरु

ग्रामथान, मोरगं । नेकपा एमाले मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान २०७९ मोरगंको ग्रामथान गाउँ पालिकामा सम्पन्न भएको छ ।
गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमको केन्द्रिय सदस्य बिसाल भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । whatsapp-image-2023-02-28-at-16-04-53-1प्रमुख अतिथि बिसाल भट्टराईले समसामयिक राजनिती र हाम्रो भुमिकाबारे प्रकाश पार्नु भएको थियो भने १ नम्बर प्रदेश कमिटीका सचिब तथा सह-अभियान्ता चिन्तन पाठकले संगठन मजबुद बनाउन र पार्टीलाई एक ढिक्का बनाउन यो अभियानले सहज बनाउने र दशौ महाअधिबेशनले पारित गरेको कार्यदिशालाई सबै तल्लो कमिटी देखि उपल्लो कमिटीका सबै सदस्य कमरेडहरुले पालना गर्नुमा पर्ने जोड दिनु भयो ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्य कमरेडहरु र जिल्ला कमिटीले खटाएको अभियन्ताहरुको उपस्थिति रहेको थियो भने ग्रामथान गाउँ पार्टी कमिटीका सदस्यहरु पलिकाका जनप्रतिनिधिहरु , वडा कमिटीका अध्यक्षहरु र पार्टी र जन संगठनका माथिल्लो कमिटीका नेताहरु र जनसङ्गठनका अध्यक्षहरुको ब्यापक सहभागिता रहेको थियो ।
पालिका अध्यक्ष कुमार आचार्यले ग्रामथानको कार्य योजना र कार्यबिभाजनबारे बताउनु भएको छ । कार्यक्रम सन्चालन सत्यनारायण माझिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.