रानी प्रहरीले अबैध कुर्ता सुरवाल कपडा सहित अटो चालक प्रकाउ

रानी प्रहरीले अबैध कुर्ता सुरवाल कपडा सहित अटो चालक प्रकाउ

बिराटनगर । इलका प्रहरी कार्यालय रानीले अबैधरुपमा नेपाल ल्याउदै गरेको कुर्ता सुरुवाल अटो सपारी चालकलाई प्रकाउ गरेको छ ।
बिराटनगर महानगरपालिकाको वार्ड न. १३ को जतुवा नहर छेउ स्थित रानीबाट बिराटनगर आउदै गर्दा को २ ह १६२६ नम्बरको अटो सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ४१ को बर्जु गाउँपालिका वार्ड न. ३ स्थायी घर भएका प्रेम गुरुगंलाई इलका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रनमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अबैध कपडा कृर्ता सुरुवालको मुल्य एक लाख ३५ हजार र अटोको मुल्य ४ लाख गरी जम्मा ५ लाख ३५ हजार बराबर हुने गरी राजश्व संकलन हुने गरी भन्सारमा रानी प्रहरी कार्यालयले बुझाएको छ ।
रानी प्रहरी कार्यालयले केही समय देखि अबैधरुपमा नेपाल भित्रीने सामानहरु प्रकाउ गरी भन्सार बुझाउने गरेको छ । सिमामा कडाई गरे पछि अबैध धन्दा चलाउनेहरु सुनसरीको खुल्ला सिमाना तर्फ लागेको स्थानीय ब्यापारीहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.