अबैध सर्जिकल समान सहित भरिया प्रकाउ तर साहुलाई उन्मुक्ति

अबैध सर्जिकल समान सहित भरिया प्रकाउ तर साहुलाई उन्मुक्ति

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले अबैधरुपमा नेपाल ल्याउदै गरेको सर्जिकल औषधी सपारी चालक भरियालाई प्रकाउ गरेको छ ।
बिराटनगर महानगरपालिकाको वार्ड न. ५ कोचाखालबाट एउटा को १ ह १३२५ नम्बरको सिटी सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ५६ को बिराटनगर महानगरपालिका वार्ड न. १२ स्थायी घर भएका शिब शंकर मण्डललाई नियन्त्रनमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अबैध मेडिकल सर्जिकल सामाग्री रहेको सफारीमा एक लाख ५० हजार बराबरको सर्जिकल सामाग्री रहेको प्रहरीले बताएको छ । तर भरिया प्रकाउ खानु त्यसको मालिक चाही प्रकाउ नखानु राम्रो नभएको स्थायी बताउछन् । लगानीकर्ताले लगानी लगाएर अबैधरुपमा नेपाल ल्याउन यस्तै गरी भरियाको प्रयोग गरिरहदा प्रहरी भने मुख्य नाइके साहुलाई उन्मुक्ति दिन लागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.