ग्रामिण र कृषि पकेट क्षेत्रमा जोड, पर्यटनको बिकास नै मेरुदण्ड– उम्मेदवार रेबत थापा

ग्रामिण र कृषि पकेट क्षेत्रमा जोड, पर्यटनको बिकास नै मेरुदण्ड– उम्मेदवार रेबत थापा

बिराटनगर । बिराटनगर महानगरपालिका वाड नं १४ नहरटोलमा भेटिएका मन्टुबाबु पासवानले चुनावी प्रचारप्रसार र घरधैलो अभियानमा रहेका राष्ट्र्रिय प्रजातन्त्र पाटीका उम्मेदवार रेबत बहादुर थापालाई देखे पछि नमस्कार गर्दै देशले परिबर्तन खोजेको र नयां अनुहार चाहिएको बताए । 313410271_10159049209578097_6406432638797584027_nतुरन्तै नमस्कार फर्काउँदै पासवानले कार्यकर्तालाई मात्र रिझाएर चुनाव नजितिने बताए । पासवानले सबै मतदातासँग भोट माग्न आग्रह गर्दै भने, ‘यस पटक तपाईंलाई हामी दिल खोलेर सहयोग गर्ने र चुनाबी अभियानमा सरिक हुने वाचा गरे । चुनाबी अभियानमा सगै हिड्न थाले । हाम्रो समस्या बुझेर जनताको मन जित्नुहोला र सबैलाई भेटेर कृषि र पर्यटनको बिकासलाई ध्यान दिनु होला मतदाताले अनुरोध गरे ।
उम्मेदवार थापाको पनि चुनाबी एजेन्ठा कृषि र पर्यटन नै हो । देश र जनताले गर्न सक्ने रियल एजेन्डा नै यही हो भन्दै झुटो आश्वासन र गर्न नसक्ने कामलाई म जनता समक्ष भन्न सक्दिन किन भने मैले ठगेर खानु छैन् घुष खानु छैन साच्चै म जनताको सेवक हुँ हिजो पनि थिए आज पनि छु । त्यसैका लागि म राजनितीमा होमिएको हो । ५ नम्बर क्षेत्रमा मेरो घर भएकै कारण पनि उम्मेदवार यही क्षेत्रमा दिएको हो ।
थापा यही क्षेत्रका स्थायी बासिन्दा
थापाले पनि आफू मोरगं जिल्लाको बिराटनगर स्थायी बासिन्दा भएको र बिराटनगर महानगरपालिकाको दक्षिण तिरका वार्डहरुको समस्या नजिकबाट बुझेको बताउदै हिजो नेता बनाउदाले केही काम गरेनन् तसर्थ गर्नकै लागि मेरो उम्मेदवारी हो भन्दै कार्यकर्ता बिच कृषि र पर्यटन नै आजको देश बिकासका लागि मेरुदण्ढ हो ।313439398_10159054379188097_4562089177751308428_n
मोरगं जिल्लाको क्षेत्र नम्बर ५का अधिकांश ग्रामीण क्षेत्रका बस्तीमा चुनावी प्रचार प्रसार र घर दैलोलाई तीव्रता दिइरहेका थापा दिनहुँ रंगेलीका वार्डहरु, जहदा र धनपालथान गाउपालिकाका घैरै वार्डका बस्तिहरुमा गईसकेका छन् । बस्तीहरुको समस्या बुझेर भिजन सहित आफु उम्मेदवार भएको थापाले बताए ।
थापाको सोच–काम गर्न सक्ने मात्र बोल्ने कृषि र पर्यटन पहिलो प्राथमिकता
आफ्नो क्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आय आर्जन संग जोडेर स्थायी बसोबासका लागि लालपूर्जा दिलाउनु पहिलो प्राथामिकता रहेको छ । दोस्रो कुरा यो क्षेत्रमा लोहन्द्रा, जुडी, सिंघिया र केशलिया खोलाको बाढीको पीडा छ । हजारौं जनता प्रत्येक वर्ष बाढीको पीडा सहिरहेका छन्। । यी खोलाहरूको पाता कसेर बाढीबाट जनतालाई राहत दिलाउने आफ्नो योजना रहेको उनले बताए ।312270915_10159054379608097_9009797954376616640_n
शिक्षा र स्वास्थ्य क्षेत्रमा ‘माफिया’हरूको बोलवाला रहेको थापाले बताए । शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा एउटै व्यक्ति जोडिने र राजनीतिक उपयोग गरी कमाइखाने भाँडो बनाइरहेको भन्दै थापाले त्यो जालो तोड्ने आफ्नो योजना रहेको बताए ।
कृषि पेशा सम्मानित, आयमुलक, व्यवसायमुलक बनाउने छ । किसानलाई सहुलियत ऋण दिलाउने, न्यूनतम ब्याजमा ऋण दिलाउने रहेको छ ।
त्यस्तै, कटहरी र विराटनगर क्षेत्रमा उद्योगहरू छन् , तिनीहरू वातावरणमैत्री छैनन् । फोहोर, धुलो, धुवाँले जनता आजित छन् ।
यो निर्बाचन क्षेत्रको भुभाग भारतीय सिमाना संग जोडिएको छ । सचेत नागरिक भएकाले मेरो जित सुनिश्चित रहेको थापाले बताउदै स्थानीय जनताले हलोमा नै भोट हाल्ने र धेरै राजा पाल्नु भन्दा एउटै राजा देशको लागि राम्रो हुने र अभिभावकत्व समेत रहने आजको यस क्षेत्रको जनताको चाहाना रहेको कुराकानी थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.