एमालेले पहिरोमा परि मृत्य भएका परिबारजनलाई उचित राहत र क्षतिपुर्ति माग

एमालेले पहिरोमा परि मृत्य भएका परिबारजनलाई उचित राहत र क्षतिपुर्ति माग

बिराटनगर । नेकपा एमालेका १ नम्बर प्रदेश अध्यक्ष तथा पुर्ब आर्थिक मामिला तथा योजना मन्त्रि मा. तुलसी प्रसाद न्यौपानेले सुख्खा पहिरोमा परि ज्यान गुमाएका मृतक प्रति भावपुर्ण हार्दिक श्रद्धान्जली ब्यक्त गर्नु भएको छ ।
आज बिराटनगर स्थित नेकपा एमाले प्रदेश पाटी कार्यालयबाट अध्यक्ष न्यौपानको हस्ताक्षरीत बिज्ञप्ती मार्फत सो घटनामा मृत्य भएका शोकसन्तब्ध परिबारजनमा गहिरो समबेदना ब्यक्त गर्नु भएको हो ।
बुधबार गएको सुख्खा पहिरोमा २ जना निर्माणकर्मीहरुको मृत्य भएको छ । सखुवासभा जिल्लाको चैनपुर नगरपालिका वार्ड न. १ स्थित नुनढाकी स्थान नजिक गुफापोखरी सडक निर्माणका क्रममा मृत्य हुने धरान उपमहानगरपालिका निबासी रामकुमार राई र उदयपुर निबासी हेमराज मगरको बाटो निर्माण गर्ने क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी ज्यान गुमाउनु हुने निर्माणकर्मीहरुको परिवारलाई उचित क्षतिपुर्ति, उचित राहत उपलब्ध गराउन प्रदेश सरकार र नेपाल सरकार समक्ष माग गर्नु भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.