गठबन्धनमा बिद्रोहको स्वरुपमा स्वतन्त्र उम्मेदवार घरधैलो गर्र्र्दै, महानगरमा काग्रेसलाई धक्का

गठबन्धनमा बिद्रोहको स्वरुपमा स्वतन्त्र उम्मेदवार घरधैलो गर्र्र्दै, महानगरमा काग्रेसलाई धक्का

बिराटनगर । बागीका रुपमा बिराटनगर महानगरपालिकाको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरु मत माग्न जनताको घर धैलो गर्न ब्यस्त छन् ।
स्वतन्त्र अथार्थ आफनो पुरानो पाटीबाट बिद्रोह गरेर बागीको रुपमा जनता सामु उभ्याएका नेताहरुको चुनाब चिन्ह धेरै जनाको एउटै छ । स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह लाल्टिन पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्यौपाने उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता भए पछि चुनाब चिन्ह एउटै हुदा घरदैलो गर्न पनि सहज भएको केही नेताहरुले बताएका छन् । यसरी घरधैलो गर्दा धेरै जसो नेपाली काग्रेसको मत उमेश यादबले काट्ने छन् । काग्रोसको मत धेरै आफनो पक्षमा पार्ने भएपछि काग्रेसको बिरासत बिराटनगरमा घुम्ने सम्भावना बढेको छ । त्यस्तै उपमेयरका स्वतन्त्र उम्मेदवार न्यौपाने पनि सशक्त महिला नेत्री हुन् । उनको पक्षमा पनि उत्तिकै माहोैल छ । माओबादी केन्द्रले उनलाई अन्याय गरेको हुनाले बिद्रोह गरी उम्मेदवार दिएको स्रोत बताउछ ।
त्योसँगै विराटनगर वडा नम्बर ११ का वडा अध्यक्षको लागी उम्मेदवारी दिएका निर्मल तामाङ, वार्ड नम्बर १० का उम्मेद्वार माधवराज वाग्ले, वडा नम्बर ३ का स्वतन्त्र उम्मेद्वार बिक्कि कार्कि, वडा नम्बर ९ का देशबन्धु ढकाल र सदस्य जतिन ताम्राकारले पनि लालटिन चिन्ह पाएका छन् ।
यादव जसपाबाट मेयरको आकांक्षी थिए । केन्द्रमा गठबन्धन गर्दा मेयरमा कांग्रेस र उपमेयरमा जसपाको भागमा परेको थियो । उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.