दमक, बिर्तामोड र इटहरी को-को बन्दैछन् एमालेबाट उम्मेदवार ? (सूचीसहित)

बिराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय चुनाबमा नेकपा एमालेले प्रदेश १ को झापाको दमक र बिर्तामोड नगरपालिका र सुनरीको इटहरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीका बाँकी केही स्थानमा टुंगो लगाउन तयारी भइरहेको बताए ।
झापा
दमक नगरपालिका
प्रमुखः गीता अधिकारी
उपप्रमुखः अम्बिका खनाल
बिर्तामोड नगरपालिका
प्रमुखः पवित्रा महतरा
उपप्रमुखः नरेन्द्र सङ्ग्रौला
सुनसरी
इटहरी उपमहानरपालिका
प्रमुखः याम सुब्बा
उपप्रमुखः सरिता चौधरी
Leave a Reply