दमक, बिर्तामोड र इटहरी को-को बन्दैछन् एमालेबाट उम्मेदवार ? (सूचीसहित)

बिराटनगर । आगामी बैशाख ३० गते हुने   स्थानीय चुनाबमा  नेकपा एमालेले प्रदेश १ को झापाको दमक र बिर्तामोड नगरपालिका र सुनरीको इटहरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।   एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीका बाँकी केही स्थानमा टुंगो लगाउन तयारी भइरहेको बताए ।

झापा

दमक नगरपालिका    278661674_404685501662482_8836608708116416182_n

प्रमुखः गीता अधिकारी

उपप्रमुखः अम्बिका खनाल

बिर्तामोड नगरपालिका

प्रमुखः पवित्रा महतरा

उपप्रमुखः नरेन्द्र सङ्ग्रौला

सुनसरी

इटहरी उपमहानरपालिका

प्रमुखः याम सुब्बा

उपप्रमुखः सरिता चौधरी

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *