पोखरीमा डुबी मृत्यु

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा  एक जना महिलाको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ५६ बर्षीया नाक्सीमाया परियार रहेकि छिन । हिजो दिउसो पौने १२ बजे  जलजले स्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुवी परियारको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *