प्रतिवन्धित लागुऔषध सहित पक्राउ

प्रतिवन्धित लागुऔषध सहित पक्राउ

मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का कुनाल सिंह रहेका छन । हिजो बेलुकी पौने ५ बजे बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई  ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकल सहित नियण्त्रणमा लिएको हो । प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.