माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द हुने सीसीएमसीसीको भनाई

माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द हुने सीसीएमसीसीको भनाई

विराटनगर । कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । हिजो आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो ।सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर्न आग्रह गरेको छ भने अभिभावकहरुलाई आफ्ना बालबालिका विद्यालय नपठाउन भनेको छ । पछिल्लो समय देशभर कोभिड १९ महामारी बढ्दै गएपछि सरकारले सतर्कता अपनाउन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.