सि. डि. ओद्धारा ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण

सि. डि. ओद्धारा ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण

विराटनगर । संरक्षण तथा विकास संस्था (सि. डि. ओ) नेपालले बुढिगंगा गाँउपालिका –५ का गर्ववती महिलालाई निशुल्क सिरामिक फिल्टर वितरण गरेको छ । सि.डि.ओ नेपालले बुधबार बुढिगंगा गाँउपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरी ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण गरेको हो ।270291358_4942259392480148_4010934942886006715_n
बुढीगंगाा गाउँपालिकाकी उपाध्यक्षको बिशेष उपस्थितीमा विपन्न परिवारको स्वास्थ्यालाई ध्यानमा राखि स्वस्थ पिउने पानिको लागि सिरामिक फिल्टरको वितरण गरेको संस्थाका कोषाध्यक्ष प्रदिप सिंह सुवालले बताए ।
कलको पानि बिशुद्घ हुने र त्यो पानि खाएमा विभिन्न प्रकारका रोग लाग्न सक्ने भएकाले स्वच्छ पानि स्वस्थ जीवनका लागि सिरामिक फिल्टर वितरण गरिएको फिल्ड संयोजक तुलसा आचार्यले बताइन् । जमिनमुनि गाडिएको कलको पानिमा कोलिर्फम मिएको हुने हुदाँ शुद्घिकरण नगरि पानि पिउनाले विरामी पर्न समिने बुढिगंगा गाँउपालिका पोठिया आधारभूत स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीका इन्चार्ज सुर्यकुमार थापाले बताए । खासगरि विपन्न बर्गलाई लक्षित गरी सिरामिक फिल्टर वितरण गरिएको उनले बताए ।268410570_468643921269968_4212785028560407491_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.