ट्रयाक्टरले किचि चालकको मृत्यू

ट्रयाक्टरले किचि चालकको मृत्यू

झापा । झापाको झापा गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृत्यू भएको छ । हिजो दिउँसो २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालक झापा गाउँपालिका-४ का २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यू भएको हो । मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानूनि प्रकृया भईरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.