टिपरको ठक्करबाट एक साइकल यात्रुको मृत्यु

टिपरको ठक्करबाट एक साइकल यात्रुको मृत्यु

विराटनगर । मोरङको रतुवामाईमा टिपरले ठक्कर दिँदा एक साइकल यात्रुको मृत्यु भए छ। आइतबार साँझ ५ बजे को १ ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा ठक्करबाट साइकल यात्रुको मृत्यु भएको हो। टिपरको ठक्करबाट रतुवामाई नगरपालिका–४ कठघराका ५७ वर्षीय हरिराम गिरिको घटनास्थलमै मृत्यु भएको हो।

मृत्युको घटनालाई लिएर आक्रोसित भएका स्थानियले टिपर तोडफोड गर्नुका साथै चालकलाई कुटपिट गरेका छन् । टिपर चनल रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्का रहेछन् । स्थानियको कुटपिटबाट घाइते भएका खड्काको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

टिपरको लापरबाहीले निर्दोषको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न ईन्कार गर्दै रातभरी सडकमा शव राखेर प्रर्दशन गरेका थिए भनी आफन्तलाई शव जिम्मा लगाउन स्थानीयवासीसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय सिंजुवाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.