सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

सुनसरी । सुनसरीको गढी गाँउपालिका-५ स्थितमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका-६ का २५ बर्षिय निराजन राय रहेका छन् । हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई  ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो साथै मोटरसाईकल पछाडि सवार गढी-६ कै २७ बर्षिय अक्षय राय समेत घाईते भई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्‍याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.