ठगिमा संलग्न १ जना पक्राउ

ठगिमा संलग्न १ जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका-२ का ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका-८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक-पटक गरी नगद रु. १ लाख ७३ हजार रकम ठगि गरेका थिए । पक्राउ परेका अर्यालको सम्मानित जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.