कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक

विराटनगर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक हुन सक्ने वैज्ञानिकहरुको भनाई रहेको छ ।
ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको थियो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरु धेरै भेटिएपछि अधिकारीहरुले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन् । हाल युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिक सहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएको छ ।
ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी रहेको तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरुको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.