हात्तिको आक्रमणबाट एक पुरुषको मृत्यु

हात्तिको आक्रमणबाट एक पुरुषको मृत्यु

विराटनगर । हात्तिको आक्रमणबाट झापामा एक जना पुरुषको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ९ का ६० बर्षिय रामबहादुर बुर्जा मगरको मुत्यु भएको हो ।
आज विहान करिव साढे ६ बजे मेचीनगर नगरपालिका १४ स्थित शनिबारे चिया बगानमा चिया टिपिरहेको अवस्थामा हात्तिको आक्रमणबाट घटना स्थिलमा नै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि भद्रपुर अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.