एमाले सचिवमा शेरधन राईको दावेदारी

एमाले सचिवमा शेरधन राईको दावेदारी

विराटनगर । एमाले सचिवका लागि शेरधन राई दावेदारी गर्ने भएका छन् । केन्द्रिय सदस्य तथा पूर्वमुख्य मन्त्री समेत रहेका राईले आफू सचिवका लागि योग्य रहेको दावी गर्दै आफू सचिवका लागि दावेदार रहने बताए ।
चितवनमा भइरहेको एमालेको १० औं राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि यसबार छलफल गरी दावेदारीको घोषणा गर्ने राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.