विराटनगर । नेकपा (एमाले)का उपाध्यक्ष रहेका भीम रावलले अध्यक्षपलमा उमेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली पूनःसर्वसम्मत अध्यक्ष रहनेचर्चा व्यापक रुपमा भइरहेका बेला रावलले दशौं राष्ट्रिय महाधिवेशनमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
नेकपा (एमाले)को दशौं महाधिवेशन यही मंसिर १० गते देखि १२ गते सम्म चितवनमा हुँदैछ ।